त्रिविको हजार रोपनी जग्गा अतिक्रमण

काठमाडौँ, २० चैत । त्रिभुवन विश्वविद्यालयको कीर्तिपुर–बल्खु परिसरको एक हजार रोपनीभन्दा बढी जग्गा वर्षौंदेखि अतिक्रमणमा परेको छ । विश्वविद्यालय स्थापनाकालमा मुआब्जा दिएर लिएको जग्गा उचित रूपमा संरक्षण हुन नसक्दा व्यक्ति तथा विभिन्न सरकारी/गैरसरकारी संघसंस्थाले अतिक्रमण गरेका हुन् । केही जग्गा भने बाटो निर्माणका क्रममा समेत अतिक्रमण भएको छ ।  त्रिवि रजिस्ट्रार कार्यालयका अनुसार ३७ सय रोपनीमध्ये एक हजारभन्दा…