प्रधानमन्त्री ओलीले पढाएको राष्ट्रवाद

उपेन्द्र केसी करिब एक महिना अघि प्रधानमन्त्रीकेपी शर्मा ओलीले नेतृत्व गरेको सरकार ढल्न लागेको खुसीयालीमा भोज भत्तेर गर्दै हिड्नेहरुलाई प्रधानमन्त्रीको पछिल्लो कदमले टाउँको दुख्नु स्वाभाविक नै हो । ढल्छ–ढल्छ भनेको ओली सरकार अडिनु र त्यसमा पनि ओलीको चमत्कारीपूर्णढङबाट राष्ट्रवादी छवी निर्माण हुनुले उनका विरोधीहरु छट्टपटाउनु पनि स्वभाविक नै हो । यो राजनीतिको खेलमा ओलीले आफ्ना…