नेप्सेमा सामान्य गिरावट

काठमाडौँ, १२ माघ । आज नेप्सेमा सामान्य गिरावट आएको छ । आज नेप्से सूचक ०.३५ अंकले घट्दै २१८३.२७ अंकमा झरेको हो । आज बैंकिङ, विकास बैंक, फाइनान्स, म्यानु एण्ड प्रो, माइक्रोफाइनान्स, म्युचुअल फन्ड र अन्य समूहको उपसूचक ऋणात्मक भएका छन् भने होटल तथा पर्यटन, हाइड्रोपावर, इन्भेष्टमेन्ट, लाइफ इन्स्योरेन्स, नन् लाइफ इन्स्योरेन्स र ट्रेडिङ समूहको उपसूचक…