काठमाडौँ, २९ चैत । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ८ सयले बढेर प्रतितोला १ लाख ९ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा १ लाख ४ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि १५ रुपैयाँले बढे १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको…