विदेशी लगानी : २९ अर्ब प्रतिबद्धता, साढे ५ अर्ब भित्रियो

काठमाडौँ, ३ बैशाख । चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म २९ अर्ब १५ करोड ३५ लाख रुपैयाँ विदेशी लगानी (एफडीआई) प्रतिबद्धता भए पनि ५ अर्ब ६२ करोड ५७ लाख रुपैयाँ मात्रै भित्रिएको छ । विदेशी लगानीको प्रतिबद्धता र भित्रने रकमबीच ठूलो अन्तर रहेको राष्ट्र बैंकको प्रतिवेदनले देखाएको हो । उद्योग विभागका अनुसार गत चैतमा १६ वटा नयाँ उद्योगमा…