नयाँ शक्ति मधेशी मोर्चाका नेताहरुले जे–जे भन्यो त्यसैमा सही छाप गर्न जन्मेको पार्टी होइन

[caption id="attachment_1867" align="aligncenter" width="633"] निर्मल कुमार भट्टराई केन्द्रीय परिषद सदस्य–नयाँ शक्ति पार्टी[/caption] डा बाबुराम भट्टराई र उपेन्द्र यादवको संयुक्त बक्तव्यको किन विरोध गरेको तपाईहरुले ? हेर्नुस्, त्यो वक्तव्यले जनतामा ठुलो भ्रम पैदा गरेको छ । हो, मधेशका केही मुद्धाहरुको सम्बोधन गरेर संविधानको सर्वस्वीकार्य ता बढाउनु पर्छ । त्यो सबैले भनेको कुरा हो । तर मधेशी…