मधेसका नाममा राजनीति गर्नेका दिन गए, बीरगञ्जमा एमालेले जित्छ ?

संविधानको गत निर्वाचनमा पर्साको क्षेत्र नम्बर २ मा तत्कालीन एनेकपा माओवादीका तर्फबाट निर्वाचन लडेर ४ हजार ४ सय २ मत प्राप्त गरेका बसरुद्धिन अन्सारी नेकपा एमाले मा प्रवेश गरेका छन् । राजनीतिक कार्यकर्ताका साथै व्यवसायी र सामाजिक अभियन्ताको छवि बनाएका उनी बीरगन्जस्थित नेसनल मेडिकल कलेजका प्रबन्ध निर्देशक हुन् । तुलानात्मक रुपमा एमाले कमजोर ठानिएको वीरगन्जमा…