शैक्षिक

त्रिभुवन विश्वविद्यालयद्वारा परीक्षा तालिका संशोधन (सूचना सहित)



भदौ २०, काठमाडौँ ।  त्रिभुवन विश्वविद्यालयको स्नातकोत्तर प्रथम वर्षको समेस्टर प्रणालीको शिक्षाशास्त्र अन्तर्गत स्थगित भएको परीक्षा तालिका संशोधन  गरेको छ ।

शैक्षिक ‘मनोविज्ञान– ३१५’ विषयको परीक्षा अगाडि नै प्रश्नपत्र आउट भएकोले परीक्षा स्थगित गरिएको थियो ।

सूचना