असोज २२, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले गत बैशाख जेष्ठमा संचालन गरेको ४ बर्षे बिएड र ३ बर्षे बिएको तेस्रो बर्षको नतिजा सार्वजनीक गरेको छ ।
परिक्षा नियन्त्रण कार्यलय बल्खुका अनुसार शिक्षा शास्त्र संकायको ४ बर्षे बिएडको तेस्रो बर्ष र मानविकी तर्फ ३ बर्षे बिएको तेस्रो बर्षको नतिजा प्रकाशन गरेको हो ।










प्रतिक्रिया दिनुहोस्