शैक्षिक

स्मार्ट स्कुल छनोटस (सूचना सहित)



सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग थापागाउँले प्रत्येक प्रदेशबाट १/१ वटा विद्यालय छनोट गरी सामूदायिक माध्यमिक विद्यालयलाई सूचना प्रविधिमैत्री विद्यालयका बनाउने भएको छ ।

आयोगले सूचना जारी गरी मापदण्ड पूरा भएका इच्छुक विद्यालयलाई आवेदन दिन सक्ने जनाएको छ ।