अत्यधिक चिसोका कारण सोमबारदेखि हुम्ला जिल्लाका १५१ विद्यालयहरु बन्द भएका छन् ।
जिल्लाका निजी तथा सामुदायिक विद्यालय ४५ दिनका लागि बन्द भएका छन् । आगामी फागुन १ गतेसम्म विद्यालय बन्द रहने भएको हो । १५१ विद्यालयहरुमा यी विद्यालयमा १७ हजारभन्दा बढी छात्रछात्रा अध्ययनरत छन् ।










प्रतिक्रिया दिनुहोस्