शैक्षिक

परीक्षाफल सार्वजनिक (नतिजा सहित)



त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय परीक्षा नियन्त्रण कार्यालयले मास्टर्स अफ विजनेश स्टडिज (एमबीएस) र मास्टर्स अफ पब्लिक एडमिनिस्ट्रेसन (एमपीए) विषयको आंशिक परीक्षाको परीक्षाफल सार्वजनिक गरेको छ ।