गोली लागेपछि यसरी ढले गुन्डा नाइके दावा

काठमाडौं, ३० चैत । प्रहरीको गुन्डासूचिमा रहेका दावा लामाथि मंगलबार बिहान राजधानीको गौरीघाटमा गोली प्रहार भयो। जिम गर्न जानेक्रममा उनीमाथि एक युवकले गेटमै गोली हानेर ढाले।  महानगरीय प्रहरी प्ररिसर र महानगरीय प्रहरी अपराध महाशाखाले हालै बनाएको १ सय २२ जनाको गुन्डाको सूचीमा लामा बी ग्रेडमा परेका थिए। खुट्टा र ढाडमा पछाडिबाट गोली लागेका उनी तत्कालै…