निर्वाचन दुई चरणमा हुनसक्छ

काठमाडौं, २६ चैत । एकैचरणमा निर्वाचन गर्नुपर्ने पूर्व अडानबाट पछि हट्दै कांग्रेस सभापति शेरबहादुर देउवाले मधेसी मोर्चासँग सहमति भए निर्वाचन दुई चरणमा गर्न सकिने बताएका छन् । कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको शुक्रबार बसेको संयुक्त बैठकलाई सम्बोधन गर्दै देउवाले दुई चरणमा निर्वाचन गर्नेगरी मोर्चासँग समझदारी हुनसक्ने संकेत दिएका हुन् । ‘निर्वाचनमा आउने समझदारी गरेमा…