बनेपा, १५ फागुन । काभ्रेपलाञ्चोकको दुर्गम क्षेत्र मानिने तिमालको कानपुर क्याम्पसमा शनिबार सर्वसहमतिमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) घोषणा भएको छ । नेपाल विद्यार्थी सङ्घ,अनेरास्ववियु, अखिल क्रान्तिकारीबीच भएको सहमतिअनुसार सो क्याम्पसमा अनेरास्ववियुकी सुनिता लामा अध्यक्ष, उपाध्यक्ष मुना पौडेल (अखिल क्रान्तिकारी) सचिव बबिता मैनाली (अखिल क्रान्तिकारी) सहसचिव सन्तोषी भण्डारी (अनेरास्ववियु) र कोषाध्यक्ष अनिता तामाङ (नेविसङ्घ) निर्वाचित भएको…