पत्रकार महासंघ काठमाडौंमा बिडारी र पोखरेलको उम्मेदवारी

काठमाण्डौ,१६ फागुन । नेपाल पत्रकार महासंघको आगामी कार्यकालका लागि दामन पोष्ट साप्ताहिकका प्रकाशक तथा सम्पादक शन्तराम बिडारीले अध्यक्षमा उम्मेदवारी दिने भएका छन । त्यसरी नै उपाध्यक्षमा भने महासघको कोषाध्यक्ष सीता पोखरललाई अघि सारेको प्रेस चौतारी काठमाण्डौका अध्यक्ष लोकेन्द्र केसीले जानकारी गराए ।त्यसोत लामो समयदेखि बिडारी बुधबार साप्ताहिकमा पनि कार्यरत छन् । यसबाहेकका अन्य पदहरु भने…