बुटवल, ११ माघ । राष्ट्रिय वाणिज्य बैंक ५२ वर्षमा प्रवेश गरेको अवसरमा बैंकको बुटवल शाखाले स्थानीय सेवाग्राहीसँग सेवा विस्तारलगायत विषयमा छलफल गरेको छ । कार्यक्रममा सहभागि वक्ताले बैंकको सेवा प्रवाहलाई अझ बढी सरल र ग्राहकमैत्री बनाउन सुझाव दिएका छन् । बैंकको बुटवल पाल्पारोडस्थित आफ्नो जग्गामा सुविधासम्पन्न अत्याधुनिक भवन बनाई त्यहीबाट बैंकिङ सेवा दिन समेत वक्ताले…