स्थानीय निकायको आन्दोलनको मारमा पनि भूकम्प पिडीतः पैशा लिन आएकाहरु रित्तो हात फर्किए

काठमाण्डौ,५ फागुन । संघीय मामिला तथा स्थानीय विकास सचिव केदारबहादुर अधिकारीले ले चर्का कुरा गरेपछि अधिकारीको कुराबाट आक्रोशित भएका स्थानीय निकायमा आन्दोलनरत कर्मचारी र मन्त्रालयबीचको वार्ता हिजोबाट सकारात्मकढगबाट अघि बढिरहेको छ । सचिव अधिकारीले केही बढी नै बोलेको स्वीकारेपछि हिजोबाट वार्ता अघि बढेको हो । स्थानीय निकायको को तीनदेखिको बन्दले सबै भन्दा बढी मार भूकम्प…