प्रहरीसंग साना विद्यार्थीको प्रश्न : ‘जेब्रा क्रसिङ्ग नभएको ठाँउमा कसरी बाटो काट्ने?’ पुलिस अंकल

मंगलबार मध्यबानेश्रस्थित सृष्टि एकेडेमीका साना विद्यार्थीले प्रश्न सुनेर उनीहरुलाई सडक सुरक्षाबारे कक्षा लिन गएका प्रहरी अधिकृत नै अवाक् भए । उनीहरुलाई एककक्षाका केटाकेटीको प्रश्नको जवाफ दिन समेत धौधौ भयो र अलमलमा परेका प्रहरी अधिकृत हाँसे मात्रै । बानेश्वरमा २०२६ सालदेखि सञ्चालित ५० वर्ष पुरानो इन्टरनेशनल किन्डरगार्टेनद्वारा सञ्चालित सृष्टि एकेडेमीका एकदेखि ४ कक्षासम्मका विद्यार्थी सम्मिलित सडक…