‘म यस्तो गीत गाउँछु’को शुभमुहुर्त

काठमाडौं, । चलचित्र ‘म यस्तो गीत गाउँछु’को छायांकन सुरु भएको छ । बिहीबार काठमाडौंको सानो भ¥याङबाट चलचित्रको छांयाकन सुरु गरिएको हो । सुदर्शन थापाले निर्देशन गर्न लागेको चत्रचित्रमा पल शाह र पूजा शर्माको मुख्य भूमिकामा देखिने भएका छन् । साथमा कलाकारहरु सरोज खनाल, रुपा खनाल, प्रज्ज्वल सुजल गिरीको अभिनय रहने निर्माण पक्षले जनाएको छ ।…