संशोधन प्रक्रियामा गए देश दुर्घटनामाः वरिष्ठ नेता खनाल

पोखरा, १० माघ । नेकपा ९एमाले०का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले संविधान कार्यान्वयनका लागि तत्काल निर्वाचनको मिति घोषणा गर्न माग गरे। प्रेस चौतारी नेपाल कास्कीले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा वरिष्ठ नेता खनालले संविधान संशोधनभन्दा कार्यान्वयन एमालेको प्रमुख मुद्दा भएको जिकिर गरे । निर्वाचनको मिति घोषणा गर्न आलटाल नगरी अविलम्ब घोषणा…