वासिङ्टन, १३ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सूचना चुहिनुबाट नियन्त्रण गर्न नसकेको भन्दै अमेरिकी सङ्घीय अनुसन्धान ब्यूरो ९एफविआइ०को आलोचना गर्नुभएको छ । राष्ट्रपति ट्रम्पले प्रायोजित रुपमा सूचना बाहिर आउनुमा एफविआइको कमजोरी भएको भन्दै यसरी राज्यका सूचना अनधिकृत रुपमा बाहिर आउनुले राष्ट्रलाई नै नराम्रो असर पार्ने बताउनुभएको छ । राष्ट्रपति ट्रम्पले शुक्रबार बिहानै एक ट्वीट…