भारतमा एकैदिन ३ लाख ५७ हजारबढीमा कोरोना पुष्टि

एजेन्सी, २२ बैशाख । भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ५७ हजार २२९ जनामा कोरोना संक्रमण भएको छ । कोरोनाको दोस्रो लहर तीव्र गतिमा फैलिरहेको भारतमा केही समय यता दैनिक साढे तीन लाखभन्दा माथि कोरोना संक्रमित थपिइरहेका विश्व स्वास्थय संगठनको तथ्यांक छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा भारतमा ३ हजार ४४९ कोरोना…