बेलायतमा थप २ हजार ६ सय बढीमा कोरोना संक्रमण पुष्टि

लन्डन, ३ बैशाख । बेलायतमा बितेको २४ घन्टामा दुई हजार छ सय ७२ जना नयाँ संक्रमित थपिएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ । यससँगै बेलायतमा संक्रमितको संख्या ४३ लाख ८० हजार ९७६ पुगेको छ । बेलायतमा सक्रिय संक्रमितको संख्या एक लाख ४० हजार ४४७ छ भने ४१ लाख १३ हजार…