आजको राशिफल
२०७९ साल जेठ २४ गते मंगलबारको राशिफल ।
मेष: प्राय: हरकार्यमा बिघ्नबाधा खडा हुने ।
वृष: अधिकांश समय मानसिक बेचैनीमा बित्ने ।
मिथुन: मनमा प्रसन्नताको बहार छाउने ।
कर्कट: आर्थिक कारोबारमा नोक्सानी सहनु पर्ने ।
सिंह: पारिवारिक साथ सहयोग राम्रो प्राप्त हुने ।
कन्या: अनावश्यक ठाउँमा धननाश भएर जाने ।
तुला: अनायासै अर्थ जमिन लाभको शुभ योग ।
वृश्चिक: कार्यसिद्धिका लागि कडा मेहनत गर्नुपर्ने ।
धनु: व्यापार व्यवसायमा असन्तुलनता देखापर्ने ।
मकर: वादविवादबाट टाढै रहेको श्रेयस्कर हुने ।
कुम्भ: थालेका कार्यले सफलताको मार्ग पक्रिने ।
मीन: प्रतिस्पर्धामा उत्कृष्टता प्रदर्शन गरिने ।