भूकम्पको धक्का

पोखरा, ९ असार । पोखरामा आज बिहान भूकम्पको धक्का महसुस गरिएकाे छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ३ बजेर ५६ मिनेटमा कास्कीको धम्पुसलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पको धक्का कास्कीसहित आसपासका जिल्लामा महसुस गरिएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com