बालिकालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ
बारा, ९ असार । बारामा पाँच वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई प्रहरीले गरेको छ ।
प्रहरीका अनुसार घरमा कोही नभएको अवस्थामा ललाई फकाई जंगलमा लगेर जबरजस्ती करणी गरेको आरोप जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २२ चकरी बस्ने १८ वर्षीय एक किशोरलाई पक्राउ गरेको हो ।
घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।