शुक्रबार सार्वजनिक बिदा
काठमाडौँ, ९ असार । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले शुक्रबार एक दिन सार्वजनिक विदा दिएको भएको छ ।
नगरसभा सफलतापूर्वक सम्पन्न भएको भन्दै शुक्रबारको दिन नगरपालिका एवम् नगर अन्तर्गत रहेका सम्पूर्ण कार्यालयहरुमा सार्वजनिक विदा दिने निर्णय भएको छ ।