गायक सिवाको ‘ए कान्छी’ बोलको गीत सार्वजनिक (भिडियो सहित)

असोज २९, काठमाडौं ।  गायक अशोक सिवाको स्वरमा रहेको गीत ‘ए कान्छी’को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

गीतमा अशोक सिवा र विशाल खतिवडाको शब्द रहेको छ । प्रदिप कुमार चौधरीले  निर्देशन गरेको गीतको म्यूजिक भिडियोमा सारा शिर्पाली, करण श्रेष्ठ, रियाज आचार्य, समित कपाली, धिरज आचार्य, प्रदिप रावल, गोकुल पोखरेल, बिकास लामा लगायतको अभिनय रहेको छ ।

भिडियो 

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com