नेपाली कांग्रेसको चियापान कार्यक्रम कात्तिक १६ मा हुने

असोज २९, काठमाडौं । नेपाली कांग्रेसले बडादशैँ, दीपावली, नेपाल संवत्, छठलगायत चाडपर्वको अवसर पारेर कात्तिक १६ गते चियापान कार्यक्रम  गर्ने भएको छ ।

पार्टी नेता चक्रप्रसाद बास्तोलाको निधन भएपछि पूर्वनिर्धारित कार्यक्रम पछि सारिएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको  छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com