७५ वर्षमा आज राति उल्कावर्षा, नेपाली आकाशबाट पनि हेर्न सकिने

कार्तिक ४, काठमाडौँ । हेलीको पुछ्रेताराका कारण हुने मृघशिरा उल्कावर्षा आज राति देखिनेभएको छ ।

आज राति पौने ११ देखि भोलि बिहान पौने ६ बजेसम्म उल्कावर्षा देखिने छ । हरेक ७५ वर्षमा सूर्यलाई परिक्रमा गर्ने पुछ्रेतारा १९८६ मा देखिएको थियो ।

आज रातिपछि पुछ्रेतारा अब सन् २०६१ मा देखिने अनुमान गरिएको छ । आज राति देखिने उल्कावर्षाको गति प्रति सेकेण्ड ६७ किलोमिटरसम्म हुने भएकोले करिब ७० किलोमिटर माथि वायुमण्डलमा देखिनेछ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com