गायक बस्नेतको ‘कान्छी’ बोलको गीत सार्वजनिक (भिडियो सहित)

कार्तिक ८, काठमाडौँ । गायक तिलक बस्नेतको ‘कान्छी’ बोलको गीत सार्वजनिक भएको हो ।

गीतमा  संगीत र शब्द गायक  बस्नेतकै रहेको छ । सुरेन्द्र बस्यालको कोरियोग्राफी तथा उत्सव दहालले  छायांकन गरेको म्यूजिक  भिडियोमा मोडेल अन्जु चौलागाई, प्रकाश र  अभिसेक शाहले अभिनय गरेका छ्न।

अर्जुन अधिकारीको निर्देशन रहेको उक्त  गीतको भिडियोलाई  राजन इशानले  एरेन्जमेन्ट गरेका छन ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com