आज सुनचाँदीको मूल्य घट्यो

कार्तिक ९, काठमाडौं । आज शुक्रबार सुनचाँदीको मूल्य घटेको छ ।

बिहीबारको तुलनामा आज सुन २ सय र चाँदी ५ रुपैयाँले घटेको हो । आज छापावाला सुन प्रतितोला ६० हजार २ सय रुपैंयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ५९ हजार ९ सय रुपैंयाँमा कारोबार भईरहेको छ ।

चाँदी प्रतितोला ७४५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com