गीतकार दाहालको ‘हिस्सी परेकी’ बोलको गीत रिलीज (भिडियो सहित)

कार्तिक ९, काठमाडौं । गीतकार तथा गायक गोपी दाहाल र गायिका  किशु गुरुङको ‘हिस्सी परेकी’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

गीत माएनके ब्रोदरसको संगीत रहेको छ । निश्चल केसीको कोरियोग्राफी, विदुर पाण्डे (नविन)को छायाँकन रहेको म्यूजिक  भिडियोमा सुशान्त कार्की, मरिस्का पोखरेल, यादव देवकोटा (सरापे), ईश्वरबल्लभ उप्रेती र कृष्ण चौधरी लगायतको अभिनय रहेको छ  ।

 मुनाल शिशिर कोइरालाले निर्देशन गरेका उक्त म्यूजिक भिडियोलाई  अमृत चापागाईले सम्पादन गरेका छन ।

भिडियो 

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com