फिल्म ‘रुमालै छ चिनो’ को गीत सार्वजनिक (भिडियो सहित)

कार्तिक १०, काठमाडौ ।  दिनेश सिंह ठकुरीको निर्देशनमा रहेको फिल्म ‘रुमालै छ चिनो’ को पहिलो गीत सार्वजनिक गरिएको छ ।

गीतमा अर्जुन पोखरेलको  शब्द, तथा संगीत  रहेको छ भने उनलाई अञ्जु पन्तको पनी स्वर रहेको छ । उक्त म्यूजिक भिडियोमा नायक सुशान्त कार्की र नायिका अप्सना थापा फिचर्ड छन् ।

रेशम थापाको कथा रहेको फिल्ममा किशोर खतिवडा, संचिता लुइँटेल, सुशान्त कार्की, अफ्साना थापा, रश्मी भट्ट, मिथिला शर्मा, सुरबीर पण्डित, लक्ष्मण बिक्रम बस्नेत, सुरज महरा, सन्ध्या खड्कालगायतका कलाकारहरुको अभिनय रहेको छ ।

भिडियो 

 

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com