जीप दुर्घटना : २ जनाको मृत्यु , ४ जना घाइते
कार्तिक १०, काभ्रे । आज शनिबार काभ्रेको जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।
मन्डनदेउपुर नगरपालिका–५ मा बा ३ च २८७ नम्बर को दुर्घटना हुँदा जीवन पराजुली र नमोबुद्ध नगरपालिका १० का विनोद कार्कीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
थप विवरण आउन बाँकी रहेकाे प्रहरीले बताएकाे छ ।