गायिका मेलिनाको पेल्काचौर गाउँ चिनारी गित सार्बजनिक (भिडियो सहित)

कार्तिक ११, काठमाडौ । चर्चित गायिका मलिना राई र रजनी गुरुङ (मंगली) को पेल्काचौर गाउँ चिनारी बोलको  गित सार्बजनिक भएको छ ।

गीतमा दिपक गुरुङको  शब्द रचना र  तेजेन्द्र गुरुङको संगीत रहेको छ । सुरेस श्रेष्ठले छायांकन गरेको म्यूजिक भिडियोमा  मनकामना युवा क्लबको प्रस्तुति रहेको छ । काजिश श्रेष्ठले निर्देशन गरेको उक्त भिडियोलाई पदम सुबेदी र कलर मिलन वि कले संपादन गरेका छन  ।

भिडियो http:///www.youtube.com/watch?v=a_T1miEvxUw

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com