फिल्म ‘गुनगुनु’को दोश्रो गीत सार्वजनिक (भिडियो सहित)

कार्तिक १२, काठमाडौ । पुकार भट्टराइको निर्देशनमा रहेको फिल्म ‘गुनगुनुको ‘चम्क्यो तारा चमक्क’ बोलको गीत सार्वजनिक भएको छ ।

गीतमा प्रदिप भट्टराइको शब्द, विकास चौधरीको संगीत, मेलिना राई र दौलत राइको स्वर छ । रामजी लामिछानेको कोरियोग्राफी, सौरभ लामाको छायांकन रहेको म्यूजिक भिडियोमा संचिता लुइटेल र सन्नी ढकालको अभिनय रहेको छ ।

कात्तिक ३० गतेबाट रिलिज हुने फिल्ममा संचिता लुइटेल सन्नी ढकाल, पुकार भट्टराई, सुवास मेचे, रविन्द्र प्रताप सेन, नविन श्रेष्ठ लगायतको कलाकारहरू रहेका  छन ।

प्राथना फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मलाई हिमाल केसीको एक्सन, अर्जुन जीसीको सम्पादन रहेको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com