समुदाय–प्रहरी साझेदारी’ : विद्यार्थीलाई प्रहरी कार्यालयमा भ्रमण गराइने

कात्तिक १४, काठमाडौ । ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम अन्तर्गत प्रहरीले विद्यार्थीलाई आफ्नो कार्यालयको भ्रमण गराउने भएको छ ।

प्रहरी र जनताबीचको सम्बन्धलाई सुमधुर बनाउनका लागी  कक्षा ८, ९ र १० का विद्यार्थीलाई  ‘प्रहरीले  एक दिन’ अभियान गर्न लागिएको हो ।

आजका विद्यार्थी नै भोलिका नागरिक हुन् । त्यसैले अहिल्यैदेखि उनीहरुलाई प्रहरीसँग निकट बनाउने उद्देश्यले यो अभियान थालिएको जनाएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com