युएईद्धारा आममाफीको समयावधि एक महिना थप
संयुक्त अबर इमिरेट्स युएइले गैरकानुनी हैसियतमा बसोबास गर्दै आएका आप्रवासीलाई वैध रुपमा सोही देशमै रहनका लागि थप गरेको छ । आजको गोरखापत्र दैनिकमा यो खबर छ ।
यसअघि युएई सरकारले गैरकानुनी हैसियतमा रहेका विदेशी नागरिकका लागि गत साउन १६ देखि कात्तिक १द्ध सम्म लागु हुने गरी तीनमनिे आमाफीको घोषणा गरेको थियो । उक्त आममाफीको समयावधि बुधबार सकिँदै थियो ।
आबुधाबीस्थित नेपाली दुतावासले गैरकानुनी हैसियतमा बसोबास गर्दै आएका नेपालीलाई युएई सरकारले दिएको आमाफीको भरपुर सदुपयोग गर्न पुनः आग्रह गरेको छ ।