पत्रकार खासोग्गी खतरनाक थिए : साउदी युवराज बिन सलमान

कार्तिक १६, एजेंसी । पत्रकार जमाल खासोग्गीलाई साउदी युवराज मोहम्मद बिन सलमानले खतरनाक इस्लामिक बताएको अमेरिकी मिडियाले जनाएको छ ।

साउदी अरेबियाले हत्या गरेको स्विकार्नुअघि युवराज मोहम्मदले ह्वाइट हाउससँगको फोनवार्तामा यस्तो भनेको बताइएको छ । यद्यपी, साउदी अरेबियाले वासिङ्टन पोस्ट र न्यूयोर्क टाइम्समा प्रकाशित उक्त रिपोर्ट अस्विकार गरेको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com