‘मेरो पनि डीएनए परीक्षण गर’ भन्दै बानेश्वरमा विरोध कार्यक्रम

कार्तिक १७, काठमाडौं ।  कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार हत्या भएको  १०१ दिन पुग्दा पनी  हत्यारा पक्राउ नगरेको भन्दै  राजधानीमा विरोध गरेका छन  ।

‘निर्मलाको लागि न्याय अभियान’ ले शनिबार राजधानीको बानेश्वरमा प्रहरीले आरोपी पत्ता लगाउन भन्दै मनपरी रुपमा डीनएनए परीक्षणका लागि रगत संकलन गरेको भन्दै विरोध कार्यक्रम गरेको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com