यमपञ्चकको आज तेस्रो दिन : देवी लक्ष्मीको पूजा आराधना गरी मनाइँदै

कार्तिक २१, काठमाडौं । यमपञ्चकको तेस्रो दिन दिन ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी लक्ष्मीपूजा मनाइँदैछ ।

आज रात लक्ष्मीको पूजा गरेर महिलाहरुले भैलो खेल्ने चलन पनि छ । भगवान् विष्णुले यमपञ्चकको पाँच दिन स्वर्ग, मत्र्य र पाताल तीनै लोकको शासन गर्ने वरदान पाएका बलिराजाले भलो होस् भनी घरघरमा गाउन लगाएको सम्झनामा भैलो खेल्ने गरिएको हो ।

लक्ष्मी पूजाका अवसरमा आज शहर बजारमा दीपावली गरी झिलीमिली बनाइन्छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com