सुश्री सम्पतिको ‘झुमकी हराए’ बोलको गीत रिलीज (भिडियो सहित)

कार्तिक २१, काठमाडौं ।  सुब्रत राज आचार्यको लेखन तथा निर्देशनमा रहेको फिल्म सुश्री सम्पति’को गीत रिलीज भएको छ ।

गीतमा मीना निरौला र राजन इशानको स्वर रहेको छ भने प्रमोद अग्रहरी, नायीका प्रियंका कार्की,  सलोन बस्नेत र विनोद न्यौपानेको अभिनय रहेको छ।

फिल्मलाई  रमेश त्वयना, बिज्ञान राई, नुनाम सुब्बा, रोमन शिल्पकारले संयुक्त रुपमा निर्माण गरेका हुन् । चलचित्रको कार्यकारी निर्माताको रुपमा उपेन्द्र बस्नेत र विनोद सिंह रहेका छन् ।

फिल्ममा सलोन, विनोद र प्रमोदको साथमा सारा शिर्पाली, जयनन्द लामा, बिरासद बस्नेत, सुनिता श्रेष्ठ ठाकुर, प्रेम बर्षा खड्का लगायतका कलाकारहरुको अभिनय छ ।

भिडियो

 

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com