उपराष्ट्रपति पुनले कपुरधारा निवासमा लगाए भाइटीका

कार्तिक २३, काठमाडौं ।  उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले भाइटीका लगाएका  छन  ।

उपराष्ट्रपतिको निवास कपुरधारामा बिहान ११ः५५ बजे भाइटीका लगाएका  हुन । उपराष्ट्रपति  पुनले  नजिकका बहिनीहरु चन्द्रमाया पुन, शोभा पुन, विमला पुन र शशी लामासग टिका लगाएका छन ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com