आज छठ पर्वको दोस्रो दिन, सूर्यको उपासना गरी खरना मनाइँदै

कात्तिक २६, काठमाडौं । छठ पर्वको आज दोस्रो  दिन आराध्यदेव सूर्यको उपासना गरी खरना मनाइँदैछ ।

आज खरनाका दिन गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरी दिनभर उपवास बस्ने गरिन्छ ।

जीवन पद्धतिलाई प्रतिविम्बित गर्ने छठपर्वको खरनालाई पापको क्षय हुने दिन भनिन्छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com