मन्त्रालयले तोक्यो ६ संवैधानिक आयोगमा सचिव (बिज्ञप्ती सहित)

कात्तिक २६, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले  ६ संवैधानिक आयोगहरुमा सचिव तोकेको छ ।

दलित आयोगमा पुरुषोत्तम नेपाल, समावेशी आयोगमा सुरेश अधिकारी र मुस्लिम आयोगमा केदार प्रसाद पनेरुलाई जिम्मेवारी दिइएको छ ।

यसैगरी, मधेसी आयोगमा भुपाल बराल, आदिवासी जनजाति आयोगमा रुद्रसिंह तामाङ र थारु आयोगमा रुपनारायण भट्टराईलाई सचिवको रुपमा काम गर्न जिम्मेवारी दिइएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com