प्रधानमन्त्रीसग मुख्यमन्त्रीहरूको बैठक मंसिर २३ गते बस्ने

कार्तिक २९, काठमाडौँ । प्रधानमन्त्री र मुख्यमन्त्रीहरूको अन्तरप्रदेश परिषद्को बैठक मंसिर २३ गते बस्ने भएको छ।

प्रधानमन्त्रीले मंसिर तेस्रो साताका लागि बोलाउने बैठक  तयारी चलिरहेको राजनीतिक सल्लाहकार विष्णु रिमालले बताएका छन ।

अर्थमन्त्री संयोजक रहने सो परिषदमा सातै प्रदेशका अर्थमन्त्री, प्रत्येक प्रदेशबाट स्थानीय सरकारका प्रमुख र उपप्रमुखमध्ये दुई जना गरेर १४ प्रतिनिधि रहेनछन् ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com