आचरण सुधार्न सेनामा विशेष अभियान, ‘उपहार’ लेनदेनमा कडाइ

पछिल्लो समय नेपाली सेनाको छवि अपारदर्शी बन्दै गएको भन्दै आचरण सुधार्न सैनिक मुख्यालयले अभियान सुरु गरेको छ । अाजकाे अन्नपूर्ण पोस्टमा छ ।

सेनाभित्र हुने आर्थिक अनियमितता, भनसुनजस्ता विकृति न्यूनीकरणका विषयमा छलफल थालेको सेनाले जनाएको छ। उपहार लेनदेनको मापदण्डसमेत बनाइने भएको छ।

सैनिक आचरण सुधार्ने विषयमा मंगलाबर सैनिक मख्यालयमा छलफल भयो प्रधानसेनापति पूर्णचन्द्र थापा पनि कार्यक्रम उपस्थित थिए।

उपहार लेनदेनको प्रचलनले संगठनको छवि धुमिल्याउन सक्ने भन्दै सैनिक मुख्यालयले त्यसलाई नियमन गर्ने तयारी गरेको ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com