मिस वर्ल्ड प्रतिस्पर्धामा श्रृंखला खतिवडा

काठमाडौं, २ मंसिर । मिस नेपाल २०१८ की विजेता  श्रृंखला खतिवडा चीनमा भइरहेको मिस वर्ल्डका प्रतिस्पर्धा गरिरहेकी छिन् ।

प्रतिस्पर्धामा विश्वका १२१ देशका सुन्दरीहरुको सहभागिता छ । इभेन्ट सन् २०१८ डिसेम्बर ८ मा हुन लागेका बुझिएको छ ।

उनले इभेन्टमा उपस्थित विभिन्न देशका सुन्दरीहरुलाई नेपाली भाषा बोल्न सिकाउने, नेपाली गीत गाउन लगाउने जस्ता कार्यहरु पनि गर्न भ्याएकी छिन् ।

उनि २२० देशका सुन्दरीहरुलाई पछि पार्दै भोटिङमा एक नम्बरमा रहेकी छिन् । श्रृंखलाले नेपालको संस्कृति भल्किने विभिन्न प्रस्तुति दिइरहेकी छिन् ।

श्रृंखलालाई भोट गर्ने तरीका :

मोब्स्टार MobStar एप डाउनलोड गर्ने,  लग इन गर्ने, अंग्रेजीमा Shrinkhala Khatiwada सर्च गर्ने, प्राेफाइल भित्र गइ फाेटाे, भिडियाेलार्इ देब्रेदेखि दाहिने तिर स्वाइप गर्ने,  कमेन्ट पनि भोटमा गणना हुन्छ तेसैले कमेन्ट पनि गर्ने 

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com